शनिबार, भदौ ६, २०८३

इनरुवामा बनेको बसपार्क चार वर्षदेखि प्रयोगविहीन

 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

चार वर्षअघि निर्माण सम्पन्न भई सञ्चालन हुन नसकेको सुनसरीको इनरुवास्थित नयाँ बसपार्क।

'स्मार्ट सिटी' योजनाअन्तर्गत शहरी विकास मन्त्रालयले बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरे पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। तस्बिर : नवीन गड्तौला/रासस
 

प्रकाशित: Apr 22, 2023| 05:33 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्