तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेको छ।विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्यूएए प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १४, २०८०