बिहीबार, भदौ १९, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

बागमतीमा माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
पुर्पक्षमा गएका सांसदलाई निलम्बन नगर्ने सहमति

पुर्पक्षमा गएका सांसदलाई निलम्बन नगर्ने सहमति

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सो सहमति जुटेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौं आउँदै

प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौं आउँदै

नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू हुने

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको एकीकृत कार्ययोजनाअनुसार सो कार्यविधि तयार गर्न लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
आईसीसी महिला विश्वकप क्रिकेट आजबाट सुरु हुँदै

आईसीसी महिला विश्वकप क्रिकेट आजबाट सुरु हुँदै

आईसीसी महिला टी २० विश्वकप आजबाट दक्षिण अफ्रिकामा सुरु हुँदैछ। हरेक दुई वर्षमा हुने विश्वकप प्रतियोगिता आजबाट सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
'रेशम छुटाउन के हामी अदालत हो र?'

'रेशम छुटाउन के हामी अदालत हो र?'

विश्वासको मत पाउन नसकेर पदमुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले २०७२ सालमा भएको टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई छुटाउन नसक्दा आफू नेतृत्वको सरकार ढलेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
मुलुकमा राजनीतिक सिन्डिकेट भयो : रमेश खरेल

मुलुकमा राजनीतिक सिन्डिकेट भयो : रमेश खरेल

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मुलुक राजनीतिक सिन्डिकेटले चलेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
कर्जा असुलीको सूचना निकाल्दा फोटो राख्न नपाइने

कर्जा असुलीको सूचना निकाल्दा फोटो राख्न नपाइने

‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
धुम्बाराहीमा देउवा र माधव नेपालबीच भेटवार्ता

धुम्बाराहीमा देउवा र माधव नेपालबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन

महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन

शुक्रबार मध्यान्ह गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

थाई स्माइल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको निरन्तरता दिन एयरलाइन्सका प्रतिनिधिसँग घूसका लागि बार्गेनिङ गरेको पाइएपछि उनी निलम्बनमा परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
रोनाल्डोले पूरा गरे ५०० लिग गोल

रोनाल्डोले पूरा गरे ५०० लिग गोल

बिहीबार रातिको खेलमा उनले साउदी प्रो लिगको क्लब अल नासरबाट ह्याट्रिकसहित चार गोल गर्दै लिगमा ५०० गोलको आँकडा पूरा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
तोलामा १३ सय घट्यो सुनको मूल्य

तोलामा १३ सय घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
प्रधानमन्त्रीप्रति साना दलको अविश्वास बढेको हो?

प्रधानमन्त्रीप्रति साना दलको अविश्वास बढेको हो?

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको थियो। यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि गठबन्धन आवद्ध नेताहरू बैठकमै सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
तरलता सुधार्न राष्ट्र बैंकको लचक नीति

तरलता सुधार्न राष्ट्र बैंकको लचक नीति

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको ब्याजदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको दरमा उपलब्ध हुने व्यवस्था मिलाइने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
उच्चस्तरीय संयन्त्रको बैठकमा चलिरहँदा डिल्लीबजार कारागार पुगिन् रञ्जिता

उच्चस्तरीय संयन्त्रको बैठकमा चलिरहँदा डिल्लीबजार कारागार पुगिन् रञ्जिता

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारिरहँदा गठबन्धनमै आबद्ध नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने डिल्लीबजार कारागार पुगेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

पाल राष्ट्र बैंकले ऋणीका लागि केही लचकता अपनाउँदै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
उच्चस्तरीय संयन्त्रको बैठकमा जसमा, नागरिक उन्मुक्ति र जनमत सहभागी भएन

उच्चस्तरीय संयन्त्रको बैठकमा जसमा, नागरिक उन्मुक्ति र जनमत सहभागी भएन

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। गठबन्धनमा सात दल रहे पनि बैठकमा चार दलका नेता मात्र सहभागी छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९