शुक्रबार, जेठ १, २०८३

समसामयिक विषयमा छलफल गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ। 

बैठकमा समसामयिक राजनीति विषयमा छलफल हुने बताइएको छ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

प्रकाशित: Apr 14, 2023| 14:00 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्