बिहीबार, भदौ ४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
नेतादेखि उद्योगी, व्यवसायीसम्मले सम्झिए श्रमिक
पसिना बगाएर श्रमको उचित मूल्य अपेक्षा गरिरहेका श्रमजीवीको हकहिताधिकारका लागि राष्ट्रपति पौडेलले दिए शुभकामना।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा २८ वर्षीय पुरुषको मृत्यु
कञ्चनपुरमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
यूएईको छैटौँ विकेट पतन
एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्री प्रचण्डको दाबी
चितवन वरपर निर्मित विभिन्न आयोजनाको शिलान्यासका लागि चितवनस्थित आफ्नै निवास शिवनगर पुगेका प्रधानमन्त्री प्रचण्डले सरकारको आयुबारे कसैले भ्रम पाल्न नहुने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
चोरीको सामानसहित चार जना पक्राउ
पोखरामा सामान चोरी गर्ने चार जना युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
झरीले रोक्यो नेपाल–युएईबीचको खेल
एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
सुदूरपश्चिम र उत्तराखण्डका धार्मिकस्थलबीच ‘कनेक्टिभिटी’को प्रयासमा छौँ : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले स्थलमार्गबाट सुदूरपश्चिम र भारतको उत्तराखण्डका धार्मिक स्थलहरुको ‘कनेक्टिभिटी’ का लागि छलफल भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
पाँच विकेट गुमाउँदै युएईले जोड्यो ५१ रन
एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईको ५ विकेट लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
वैशाख ३ देखि बेपत्ता आमा-छोरा अझै फेला परेनन्
बेपत्ता भएको १५ दिन वित्दा पनि आमा छोरा अझैँ फेला पर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
रविलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सामेल हुन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
काठमाडौंमा आज पनि झरी पर्ने
काठमाडौंमा आज दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
आज कुन तरकारी र फलफूलको मूल्य कति?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
महावीरका माग जायज रहेकाले मेरो पनि समर्थन छ : नेता शाही
नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका मागमा आफ्नो पनि समर्थन रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
कञ्चनपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
चलचित्र पत्रकारिता सम्मान र पुरस्कार सात जनालाई प्रदान गरिने
चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिकोत्सवका अवसरमा सात जनालई पत्रकारिता सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
अझैँ कति दिन छ वर्षाको सम्भावना?
नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
स्वास्थ्यमा सुधार देखिएपछि स्वदेश फर्किए राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल भारतमा स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
सेयर कारोबार आज बन्द रहने
सेयर बजार सोमबार बन्द रहने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०
2188
2189
2190
2191