शनिबार, भदौ ६, २०८३

गोदावरीको एक गोठमा आगलागी

कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ।
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

धनगढी- कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका-१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको हो।

आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन्। शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ।

प्रकाशित: Apr 15, 2023| 12:46 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्