बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विदेशमा नेपाली श्रमिकको ब्रान्डिङ गर्छौं : मन्त्री भण्डारी [अन्तर्वार्ता]

राज्यको बहुआयामिक विकासका आधारका रुपमा रहेका श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव नहुने भएकाले वर्तमान सरकार यसतर्फ केन्द्रित भएको श्रम, रोजगार तथा सामाजिक...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

१६ कम्पनीले धितोपत्र व्यवसायको लाइसेन्स पाउने निश्चित

एलओआई पाएका कम्पनीले तोकिएअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउन सक्नेछन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको गतिलो स्रोत

नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी

नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

रास्वपा संसदीय दलको नेता चुनिए रवि

रास्वपा मुख्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

दोस्रो त्रैमाससम्मको जीडीपी वृद्धिदर ऋणात्मक

नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

सांसद कोइरी पक्रन सहयोग माग्दै प्रहरीले लेख्यो सभामुखलाई पत्र

प्रहरी महानिरीक्षकको कार्यालयले आइतबार सभामुखका नाममा दोस्रोपल्ट कोइरीलाई पक्रिन सहयोगको याचना गर्दै पत्र लेखेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे

नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

भिरबाट लडेर तनहुँमा एक वृद्धको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

 सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

उद्योगमा विद्युत् कटौतीको विरोध

विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, उद्योगमा कार्यरत हजारौं श्रमिकको रोजगारी संरक्षण गराउन प्राधिकरणलगायत निकायसँग संघको आग्रह।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

लोकसेवाले हरायो परीक्षार्थीका डाटा

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि पुनः दरखास्त मागिने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

बझाङमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

बझाङमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

मौलाकालिका केबलकारमा प्रधानमन्त्री सरर...

आइएमई ग्रुपले सञ्चालनमा ल्याएको मौलाकाली केबलकारको दूरी गैडाकोट-१ देखि मौलाकाली मन्दिरसम्म १२ सय मिटर रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

कैलालीमा वन अतिक्रमण गरेर बनाइएका टहरामा चल्यो डोजर

कैलालीको गोदावरी नगरपालिका-३ स्थित चौकिडाँडा महिला सामुदायिक वन अतिक्रमण गरी बनाएका घरटहरामा डोजर चलेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

दुईतर्फी खुल्यो तातोपानी नाका

२०७२ को भूकम्प र कोरोना महामारीलाई कारण बनाएर चीनले बन्द गरेको तातोपानी नाकाबाट आठ वर्षपछि आयात–निर्यात सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

यूएईविरुद्ध नेपाललाई सातौ विकेटको सफलता

एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सातौ विकेट हात पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०

 नेतादेखि उद्योगी, व्यवसायीसम्मले सम्झिए श्रमिक

पसिना बगाएर श्रमको उचित मूल्य अपेक्षा गरिरहेका श्रमजीवीको हकहिताधिकारका लागि राष्ट्रपति पौडेलले दिए शुभकामना।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १८, २०८०