शुक्रबार, कात्तिक २७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, कात्तिक २७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने तीनजना पक्राउ
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
प्रहरीको बदनाम गराएको अभियोगमा एक जना पक्राउ
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
काभ्रेमा 'मातृ सुरक्षा' अभियान
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
रास्वपा महामन्त्री ढकालका चालक र क्यामेरापर्सन प्रहरी नियन्त्रणमा
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
मस्कोमा पुटिनसँग चिनियाँ रक्षामन्त्रीको भेट
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
ईटाली, दक्षिण कोरियालगायत देशमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाईदिन्छु भन्दै नगद ६६ लाख ३७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
विदेश पठाइदिने लोभ देखाएर ६६ लाख ठग्ने पक्राउ
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति?
सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
प्रदूषण बढ्दै, देशभर ६४ स्थानमा डढेलो
हाल नेपालमा ३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ। सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
उपमहानगरकै १७ सामुदायिक विद्यालयको नतिजा निल
धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत
प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
गण्डकीका मुख्यमन्त्री धरापमा, राजीनामा देलान् कि फेस गर्लान् संसद्?
नेकपा माओवादी केन्द्रले गत चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको पद धरापमा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
करेन्ट लागेर एक शिक्षकको मृत्यु
तनहुँको घिरिङ गाउँपालिका-२, कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज (सोमबार) मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
सूर्य नेपाल एनपिजिए टुर आजदेखि
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
अवैध पेस्तोलधारी वडाध्यक्ष पक्राउ
रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा
मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आजदेखि आईपीओ निष्काशन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
दोगडाकेदार हत्या प्रकरण : स्थानीय युवक नै संलग्न रहेको आशङ्का
बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
राष्ट्र बैंक २४ अर्ब ७० करोडको ट्रेजरी बोलकबोल गर्दै
नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
2181
2182
2183
2184