शनिबार, भदौ ६, २०८३

नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति?

सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ।
 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार, तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ।

आइतबार पनि सुन र चाँदीको खरिद बिक्री सोमबारकै मूल्यमा भएको थियो।

प्रकाशित: Apr 17, 2023| 13:21 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्