टीकापुर घटनामा जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी प्रमाण गरी कारागार बस्नैपर्ने फैसला सुनाएपछि रेशमले आगामी रणनीतिबारे छलफल गर्न नेताहरुलाई जेलमा बोलाएका हुन्।
विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविकले भण्डारीसँग लिएको अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमार्क्स लिभ्स’ अर्थात् नेपालमा कालमार्क्स जीवित छन् लेखिएको थियो।
यो वर्ष बागमती प्रदेशको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा १.४ प्रतिशतले मात्र बढ्ने अनुमान छ। यो सात प्रदेशमध्ये सबैभन्दा कम हो। गत आवमा बागमतीको वृद्धिदर ४.६ प्रतिशत थियो।