मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रहरी प्रतिवेदनमा सांसदको शंका, उठ्यो संसदीय छानबिनको माग

नक्कली शरणार्थी प्रकरण राज्य संरक्षित ठगी–धन्धा भएको र ‘माथि’बाटै प्रहरी प्रतिवेदनलाई अपूरो र कमजोर बनाउन निर्देशन दिइएको भन्दै प्रतिनिधिसभामा संसदीय छानबिनको माग उठेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

झापामा आपराधिक घटनाका फरार १३२ जना पक्राउ

चालू आवको पाँच महिने अवधिमा आपराधिक घटनामा फरार रहेका १३२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीको तथ्यांक।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

अनलाइनबाट नाबालिगलाई अश्लील हर्कत देखाउने पक्राउ

कास्कीको पोखरा महानगर–१९ पुरनचौरका २१ वर्षीय मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

प्रतिनिधिसभामा चन्द्र भण्डारीको सम्बोधन, सुविधासम्पन्न जलन अस्पताल निर्माणको माग

तीन महिनाअघि ग्यास सिलिन्डर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका सांसद भण्डारी भारतको मुम्बईमा उपचार गराएर निको भई केही दिनअघि मात्रै नेपाल फर्किएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

कांग्रेसको अस्तित्व जोगाउन स्व. बस्नेतको योगदान महत्त्वपूर्ण : पूर्वराष्ट्रपति यादव

पुरुषोत्तम बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको पूर्वराष्ट्रपति डा. यादवको तर्क।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

नक्कली शरणार्थी प्रकरण : शंकाको सुई अख्तियारका प्रमुख आयुक्त राई र प्रहरी प्रमुख कुँवरतिर

प्रहरी संगठन हाँक्ने आईजीपी कुँवर र मुलुकलाई सुशासन दिन खडा गरिएको अख्तियारका प्रमुख आयुक्त राईसमेत नक्कली शरणार्थी धन्धामा संलग्न रहेको पुष्टि।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

भाषण र नारामा विश्वास गर्ला र अन्तर्राष्ट्रिय जगतले?

हाम्रो परराष्ट्र नीति र कूटनीति सफल हुनका लागि हाम्रो सरकार, संसद्, अदालत र सुरक्षा निकाय वा संस्था अरूहरूको दृष्टिमा स्वच्छ, सुदृढ, विश्वसनीय र निर्भरयोग्य हुनु अत्यावश्यक छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

विभिन्न घटनामा १० जनाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

नक्कली शरणार्थी प्रकरणमा भइरहेको  अनुसन्धानबारे नागरिकले नजिकबाट नियालिरहेकाले यसमा संलग्न जुनसुकै पार्टीका मान्छे पनि समातिनुपर्ने नेता थापाको धारणा।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

संसदीय समिति बनाएर नक्कली शरणार्थी प्रकरण छानबिन गर्न माग

लामिछानेले नक्कली शरणार्थी प्रकरणको प्रतिवेदन अपूर्ण भएकाले निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

सर्वोच्चमा रवि लामिछानेविरुद्ध अर्को रिट दर्ता

लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर रिट निवेदनलाई दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

नवनियुक्त मन्त्रीले लिए सपथ

राष्ट्रपति भवन शीतलनिवासमा वनमन्त्रीले राष्ट्रपति पौडेल र राज्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सपथ लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

महोत्तरीमा मिटरब्याजीविरुद्ध परे १७ सय उजुरी

सरकारले अध्यादेश ल्याएर अनुचित लेनदेन गरेका व्यक्तिलाई कारबाही गरिने घोषणा गरेसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको संख्या बढ्दै।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

मनोहरा क्षेत्रमा सडक अतिक्रमित गरेर बनाइएका घरटहरा हटाइँदै

सडक कब्जा गरेर निर्माण गरिएका अतिक्रमित घरटहरामा चलाइँदै डोजर।
नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

पिकनिक गएका दुई युवतीको डुबेर मृत्यु

नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

बझाङमा भूकम्पको धक्का

नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा

नेपाल समय संवाददाता | बुधबार, जेठ १०, २०८०