शनिबार, जेठ २, २०८३

पोको एम फाइभ अब छुट मूल्यमा

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१  देखि जेठ १७ सम्मको सिमित अवधिका लागि पोको एफ फाइभ छुट मूल्यमा उपलब्ध गराउने भएको छ। पोको एफ फाइभ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो।

National life

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ग्राहकहरूले सुपथ  मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई आझै किफायती मूल्यमा हाम्रो फ्ल्यागशिप मोडेल प्रदान गर्नेछ।’

यसमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ पछाडि ट्रिपल क्यामेरा सेटअप पनि छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ। 

पोको एफ फाइभ कालो, हरियो र पहेँलो गरी तीन रंगहरूमा आउने छ। देशभरका सबै अधिकृत स्टोरहरूमा पोको एफ फाइभ वैशाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध हुनेछ।
 

प्रकाशित: May 08, 2023| 17:07 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्