मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपा अध्यक्ष बन्न झलनाथले दिए सुझाव

पूर्वराजाका गतिविधि बढे पनि लोकतन्त्र र गणतन्त्रलाई कसैले कमजोर गराउन नसक्ने नेता खनालको दाब।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

हाम्रो ठमेल, सफा ठमेल अभियान सुरु

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सफाइ अभियान थालिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

काठमाडौंबाट भारतको बेंग्लोर उडेको नेवानि जहाजमा चरा ठोक्किएको अनुमान

१५४ यात्रु लिएर काठमाडौंबाट बैंग्लोर उडेको नेवानि जहाज चरा ठोक्किएपछि काठमाडौंमै फर्कियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

जुम्ला र कालीकोटमा नेपाल टेलिकमको एनटी फाइबर सेवा

एनटी फाइबरमार्फत ग्राहकले अत्याधुनिक प्रविधि प्रयोग गरी एउटै तारबाट एचडी गुणस्तरयुक्त आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

मुलुक सुशासनको यात्रामा हिँडिसक्योः प्रधानमन्त्री प्रचण्ड

अब ठूलाठूला एक्सन हुने र त्यसको तरंग पनि ठूलै जाने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

नेपालगञ्जका अस्पतालमा रगत अभाव

गर्मी बढेसँगै बिरामीको चाप थेगिनसक्नु भएपछि नेपालगञ्जका अस्पतालमा रगत अभाव देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

प्रेस युनियनको स्थापना दिवस, कांग्रेस नेतालाई पत्रकारको आलोचनाबाट नडराउन सुझाव

कांग्रेस निकट पत्रकारले पार्टी नेताहरु प्रेसमैत्री र आलोचना पचाउन नसकेको आरोपको देउवाले गरे प्रतिवाद।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

शरणार्थी बनेर अमेरिका छिरेका शताब्दी कूटनीतिज्ञ हेनरी किसिन्जर 

सन् १९७० को दशकमा अमेरिकी सत्ताको केन्द्रमा रहेका हेनरी किसिन्जरले नेपालबारे पनि चासो राखेको पाइन्छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

निर्माण सकिएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायत विषय समेटिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

१७ जेठमा दिल्ली उड्दै प्रधानमन्त्री प्रचण्ड

१७ जेठमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग १८ जेठमा हैदरावाद हाउसमा वार्ता गर्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

प्रतिनिधिसभा अवरोध हटाउन सिंहदरबार बैठकमा जुट्यो सहमति

सत्तारुढ माओवादी केन्द्रका सांसद राजन दाहालले ओलीलाई भनेको  पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको शब्द संसद्को रेकर्डबाट हटाउन सहमति। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

काठमाडौंमा भूमिगत लाइनबाट बिजुली वितरण हुँदै

महाराजगञ्ज, रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालय, कीर्तिपुर आसपास क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली बाँडिन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

मक्कामदिना जाँदै १ हजार ९२ हजयात्री

सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीको व्यवस्थापन गृह मन्त्रालयअन्तर्गतको हज समितिले गरिरहेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

गुलजार भन्छन् – रहर मर्नु भनेको बाँच्न छोड्नु हो

मान्छे बाँचुन्जेलसम्म मनमा थुप्रै रहरहरु लिएर बाँचेको हुन्छ। कुनै पनि रहर सकिएको हुँदैन। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

चेपाङ विद्यार्थीलाई दिवा खाजा

नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

दारेघाटमा राउटे बस्ती

नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

खोटाङको कोपिलासगढीले कोसी नाम नमान्ने

नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

सदनको अवरोध हटाउन एमालेसँग प्रधानमन्त्रीको छलफल

नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०