धनगढी- प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आठौं तहको आयुर्वेद चिकित्सक माग गरेको छ।
चिकित्सालयले शुक्रवार सूचना जारी गर्दै आयुर्वेद चिकित्सामा स्नातक (वीएएमएस) गरेको १ जना आयुर्वेद चिकित्सक माग गरेको हो।

प्रकाशित: May 12, 2023| 09:30 शुक्रबार, वैशाख २९, २०८०