बिहीबार, भदौ ४, २०८३

प्रेस काउन्सिलले माग्यो कर्मचारी

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं- नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ। अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो। 

आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ। 

जसअनुसार अधिकृत (प्रशासन) छौठौमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा)मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ।  

newskarkahna-news5067901683853713.jpg

प्रकाशित: May 12, 2023| 07:05 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्