बिहीबार, भदौ ४, २०८३

कुन तरकारी तथा फलफूलको मूल्य  कति? 

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो अधिकतम मूल्य ६० तथा आलु रातोको ३४ रुपैयाँ रहेको छ। 

यसैगरी आलु सेतोको २७, लौकाको ५०, घिरौलाको ५०, सलगमको ८०, तोरीको सागको ५० रुपैयाँ रहेको छ। 

यसैगरी ब्रोकाउलीको २००, अनारको २८०, मौसमको १८०, भूईँ कटहर प्रतिगोटाको २०० रुपैयाँ रहेको छ। 

image_2023-05-12_073118827_hL511m6EMX1683857177.png

प्रकाशित: May 12, 2023| 07:50 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्