बुधबार, साउन २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सीता दाहाललाई राजकीय सम्मानसहितको अन्तिम बिदाइ गरिने

दिवंगत सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा राजकीय सम्मानसहितको अन्तिम बिदाइ गरिने मन्त्रिपरिषद् बैठकको निर्णय।
नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

सीता दाहालको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

कांग्रेस केन्द्रीय समिति बैठक २ साउनमा

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधनपछि आज हुने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक २ साउनलाई सारिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

बालकको मृत्युपछि मन्टेश्वरी बन्द, सञ्चालक पक्राउ

सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० मा अवस्थित सानो साथी किन्डर गार्टेन मन्टेश्वरीका सञ्चालकसहित तीन जना प्रहरी नियन्त्रणमा।
नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

सीता दाहालको निधनप्रति राष्ट्रपति पौडेलको समवेदना

राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दिंवगत सीताको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

पार्टी मुख्यालय पेरिसडाँडा लगियो सीता दाहालको शव 

दिंवगत सीताको शव दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखेर २ बजे पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिनेछ।
नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

बोनसको लोभ देखाएर आफ्नै खातामा बचतकर्ताको रकम राख्ने पक्राउ

मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्‍याई रकम आफ्नो खातामा रकमान्तर गरेर ठगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

प्रचण्डपत्नी सीताप्रति श्रद्धाञ्जली अर्पण गर्न नर्भिकमा शीर्ष नेताहरुको भीड

सीतालाई श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस सभापति देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम, नेकपा एसका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरु अस्पताल पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

म्याग्दीको अन्नपूर्णमा अपांगमैत्री अस्पताल निर्माण

नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

सीता दाहालको निधनले समाजवादी मोर्चाको बैठक स्थगित

नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

राष्ट्रियसभाको आजको बैठक स्थगित

नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

सीता दाहालको अन्त्येष्टि दुई बजे 

नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

प्रधानमन्त्री पत्नी सीता दाहालको अन्तिम संस्कार आजै गरिने

नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपाल समय संवाददाता | बुधबार, असार २७, २०८०