बुधबार, साउन ६, २०८३

जनकपुरमा सिजनको फल

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

जनकपुरधामको भानुचोकबाट शिवचोक जाने सडक छेउमा बिक्रीका लागि ठेलामा राखिएको  आँप खरिद गर्दै स्थानीय उपभोक्ता।  व्यापारीले यहाँ पाकेको आँप प्रतिकेजी रु १०० मा बिक्री गर्छन्। तस्बिर : चन्द्रदेव साह/रासस

प्रकाशित: Jul 11, 2023| 05:01 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्