बागलुङ नगरपालिका–४ दारेगौडामा ट्याक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै। अहिले खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ। तस्बिर : खेमराज गौतम/रासस