NadaNada
आइतबार, भदौ १, २०८२

घरभित्रै पस्यो गोमन सर्प

 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet
Metro Mart

घोराही उपमहानगरपालिका-१५ रतनपुरमा सोमबार घरभित्र पसेको विषालु कोब्रा (गोमन) सर्प। सर्पलाई स्थानीय युवाले जीवितै उद्दारगरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन्। वर्षा लागेसँगै गाउँघरमा सर्पहरु  बढी देखिन थालेका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jul 11, 2023| 04:31 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्