बुधबार, साउन ६, २०८३

किसानलाई रोपाइँको धमाधम

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवाका किसान खेतमा धान रोप्न बीउ काढ्दै। मानो रोपेर मुरी उब्जाउने समय भएकाले बर्खायाममा किसान बढी खेतबारीमा व्यस्त हुने गर्छन्। तस्बिरः हुमाकान्त पोखरेल/रासस
 

प्रकाशित: Jul 11, 2023| 05:21 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्