बैतडीको पञ्चेवरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यातायातको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनाग्रस्त। उक्त बस दुर्घटना हुँदा बसमा सवार एकको मृत्यु भएको छ भने ३९ जना घाइते छन्। तस्बिरः विनोद सिंह विष्ट/रासस
प्रकाशित: Jul 11, 2023| 05:11 मंगलबार, असार २६, २०८०