बिहीबार, साउन २१, २०८३

बझाङमा एक महिलाको शव भेटियो

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं- बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा अन्दाजी ४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ। 

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 10, 2023| 20:54 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्