मंगलबार, साउन १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैदीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्री तालिम

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

११ महिनामा वाणिज्य बैंकहरूले कमाए ६७ अर्ब बढी नाफा, नबिल अगाडि

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव साउनदेखि जेठसम्म २१ वाणिज्य बैंकले ६७ अर्ब २३ करोड नाफा कमाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

प्रदेश सभापतिहरुको एकै स्वर- अधिकार नदिने भए संरचनै खारेज गरियोस्

महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको वार्षिक कार्यतालिकामा प्रदेश संरचनालाई पूरै बेवास्ता गरिएको र जिल्ला सभापतिलाई महत्त्व दिएर आफूहरूलाई हेला गरिएको भन्दै रिसाए कांग्रेस प्रदेश सभापति।
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइँदै

सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा सिकायत भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको...
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

तीनजना मृत फेला, दुईको डुबेर मृत्यु

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

नेपाललाई यूएईले दियो १५८ रनको लक्ष्य

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

यात्रुलाई दुई मिनेट सम्झाउँदै ट्राफिक प्रहरी

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

विद्यालय शिक्षा ऐन मन्त्रिपरिषद्‍मा विचाराधीन

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

बूढीगण्डकीको साइट कार्यालय उद्घाटन, आयोजना निर्माण कहिले?

नेपालको ऊर्जा क्षेत्रलाई कायापलट गरिदिने दाबी गरिएको १२ सय मेगावाटको राष्ट्रिय गौरवको जलाशययुक्त बूढीगण्डकी आयोजना अगाडि बढाउन साइट कार्यालय उद्घाटन गर्न निर्माण स्थल पुगे प्रधानमन्त्री प्रचण्ड।
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

सिनामंगलमा शंकास्पद वस्तु राख्ने समातिए

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

कांग्रेस केन्द्रीय समिति बैठक जारी [LIVE]

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

राष्ट्रसेवकलाई सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको ताकेता, नबुझाए अख्तियार पठाइने

आव सुरु भएको मितिले ६० दिनभित्र सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण नबुझाए कारबाहीका लागि अख्तियार पठाइने।
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

भूकम्पले हल्लियो कास्की

आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

इटाली भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना गरिने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शनिबार त्यता जान लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरिँदै

मतदाता नामावली संकलन, अद्यावधिक, मतदान स्थल, केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षालगायतका सबै काम स्थानीय तहलाई सुम्पिइन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०

'सफल' को पर्चासहित सिनामंगलमा बमजस्तो वस्तु फेला

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०