बिहीबार, जेठ २१, २०८३

भोजपुरको हतुवागढीमा पदमार्ग विस्तार

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०
National life
Shivam cement

भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माण भएको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग। गाउँपालिकाले गौरवको आयोजनाको रुपमा यसको विकास गरिरहेको छ। दुई आर्थिक वर्षमा गरी रु एक करोड ३४ लाख लगानीमा भइसकेको गाउँपालिकाको भनाइ छ। 

यो आर्थिक वर्षमा केन्द्र सरकार र  गाउँपालिकाको साझेदारीमा रु एक करोड ५० लाख लागतमा पदमार्गलाई थप विस्तार गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित: Jul 19, 2023| 05:51 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्