सुनसरीको इनरुवा–२ का किसान विजय मण्डल धान रोप्नका लागि आली लगाउँदै। असार सकिँदासम्म इनरुवाका ४० प्रतिशत खेतमा रोपो गाडिएको छैन। तस्बिर : नवीन गड्तौला/रासस