मंगलबार, साउन १९, २०८३

वर्षाका कारण भाँसिएको पुलमा साइकल डोर्‍याउँदै बालक

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

शुक्लाफाँटा नगरपालिका– १० स्थित लालवनिया खोला वर्षाका कारण भाँसिएको कल्भर्ट (पुल) मा साइकल तार्दै गरेका बालक। वर्षौं पहिला निर्माण गरिएको कल्भर्टको मर्मतसम्भार नहुँदा सोमबार बिहानको वर्षाका कारण भाँसिएर छुट्टिएको छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: Jul 19, 2023| 04:51 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्