मंगलबार, असोज ६, २०८३

चैते धान भित्र्याउँदै किसान

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

कास्कीको पोखरा महानगरपालिका–२६ का किसान चैते धान भित्र्याउँदै। पोखरामा करिब दुई हजार रोपनी क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ। तस्बिर : रामबहादुर थापा/रासस
 

प्रकाशित: Jul 19, 2023| 05:01 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्