मंगलबार, साउन १९, २०८३

निर्वाचन पर्यवेक्षणका लागि ओली कम्बोडिया प्रस्थान

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओली कम्बोडिया प्रस्थान गरेका छन्। कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। 

ओलीको टोलीमा पत्नी राधिका शाक्य, पार्टी उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन्।

त्यसअघि उनले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका थिए।

प्रकाशित: Jul 19, 2023| 06:07 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्