तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा बाँसले निर्माण गरिएका घर। बाँसले निर्माण गरिएका घर अवलोकन गर्न यहाँ सर्वसाधारणको आकर्षण बढ्दो छ। तस्बिर : कृष्ण न्यौपान/रासस