मंगलबार, साउन १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युवा पुस्तालाई स्वदेशमै अवसर खोजेर उद्यमशील हुन अर्थमन्त्री महतको सुझाव

विदेश जानेबित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन युवा पुस्तालाई आग्रह मन्त्री महतको आग्रह।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

रचनात्मक प्रतिपक्षी हुन नसकेको एमाले

एमालेले सत्तारुढ भएका बेला संसद्लाई 'इग्नोर' गर्ने र प्रतिपक्षी हुँदा महिनौं अवरुद्ध गरेर मुख्य प्रतिपक्षी दलको भूमिकालाई गलत प्रयोग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

डेंगु संक्रमणमा जिम्मेवार बन: आयोग

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

जैविक तटबन्धको कमाल देखेर छक्क परेका कृष्णपुरबासी

बन्ड खोलामा नगरपालिका, मर्सिकोर र निड्स नेपालको साझेदारीमा सञ्चालित समुदायको बाढी उत्थानशिलता मापन कार्यक्रमअन्तर्गत १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ। तटबन्धले ५१ परिवारको जग्गा कटानी रोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

आठ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा सात जना गम्भीर घाइते

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

आठ सवारीसाधन एकआपसमा ठोक्किएपछि...

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

गाडी भाडा बढ्यो, कहाँ जान कति? [सूचीसहित]

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

राष्ट्रपति पौडेलसँग एमाले अध्यक्ष ओलीको भेट

अवैध सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै मुख्य प्रतिपक्षी १० साउनदेखि संसद् अवरोध गरिरहेका बेला अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

सिद्धबाबा सुरुङ मार्ग निर्माणमा नयाँ परामर्शदाता छनोट

ईआरएमसी–योङमा डोङसुङ जेभीले नयाँ परामर्शदाताको जिम्मेवारी पाएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

कांग्रेसको आन्तरिक विशेष अभियान सकियो

कांग्रेसले संगठन सुदृढीकरणका लागि २० साउनदेखि चलाएको आन्तरिक विशेष अभियान समापन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

संसद् खुलाउन एमालेसँग वार्तामा बस्ने सत्ता गठबन्धनको निर्णय

बालुवाटारमा बसेको १० मध्ये ५ सत्ता गठबन्धन दलको बैठकले संसद् गतिरोध खुलाउन एमालेलगायत संसद्मा प्रतिनिधित्व गर्ने दलसँग वार्तामा बस्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

१२ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि सडक आयोजनाबाट नयाँ अभ्यासको प्रयोग।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त, सरकार टिकाउने रणनीति

प्रदेशसभामा एमाले उपसभामुख सिर्जना दनुवारले राजीनामा दिने चर्चा चलिरहेका बेला मुख्यमन्त्री थापाले ८० वर्षीय वयोवृद्ध प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

जहाज पर्खाइमा अस्पतालको शय्यामै चार बालकले ज्यान गुमाए

विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजान जिल्ला अस्पतालले रिफर गरे पनि यातायात सुविधा नहुँदा अस्पतालको शय्यामै चार बालकले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

बालुवाटारमा सत्ता गठबन्धन बैठक

बैठकमा संसद्को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउन सहमति जुटाइनेछ। 
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०