शुक्रबार, साउन १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी सञ्चालनको जिम्मेवारी 

नागरिक उन्मुक्तिको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाई दिने निर्णय भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

'धान नकाटौं, काटेको भए भित्र्याइहालौं'

सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

पालले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा १९ जेठमा आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

तीन शिक्षकले पढाउँछन् एउटै विद्यार्थी

अवसरको खोजीमा गाउँबाट बसाइँ सर्ने क्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

मंगलबारलाई बोलाइयो माओवादी पदाधिकारी बैठक

अध्यक्ष प्रचण्डले पार्टी विशेष रुपान्तरण अभियान, चीन भ्रमणलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

राष्ट्रपति पौडेलले रवि लामिछानेलाई सम्झाए संविधानका धारा

संविधानअनुसार मन्त्रिपरिषद् निर्णयलाई इन्कार गर्न नमिल्ने राष्ट्रपति रामचन्द्र पौडेलको प्रस्टीकरण।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

सवारी दुर्घटनामा परेर वार्षिक झन्डै तीन हजारको मृत्यु

पछिल्लो पाँच वर्षमा देशभर झन्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु र हजारौं घाइते भएको प्रहरी तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

गौशालामा गोली चल्यो, आक्रमणकारी पेस्तोल छाडेर फरार

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

सेयर बजार स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री महत

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालको खेल भारतसँग

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

आममाफीको विषयमा राष्ट्रपतिलाई रास्वपाको ध्यानाकर्षण

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

१६ जना सवार बस दुर्घटना, १४ घाइते

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

ढुंगामुनि लुकाइएको चार किलो सुन बरामद

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०