शुक्रबार, जेठ ३०, २०८२

असनमा दुई जना भरिया मृत फेला

 |  शुक्रबार, कात्तिक ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

vianetvianet
National life insurance

काठमाडौंको असन क्षेत्रमा दुई जना मृत फेला परेका छन्। असन-न्युरोडको मसान गल्लीमा उनीहरु मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ। उनीहरुको पहिचान र मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित: Oct 20, 2023| 11:19 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्