चन्द्रगिरि जमघटको निष्कर्ष आइतबार संसद् भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रिय सभाध्यक्ष र सबै प्रदेशका सभामुख–उपसभामुखसमेतको उपस्थितिमा सार्वजनिक गरिने।
गत आवमा पेट्रोलियम आयात १३ प्रतिशतले घटेको छ भने डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास गरी २७ लाख ८२ हजार ८३२ किलोलिटर आयात भएको निगमको तथ्यांक।