आइतबार, असार २८, २०८३

थापाथलीको सडकपेटीको ह्वेलचेयरमा एक जना मृत फेला 

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

कठमाडौं- काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका–२ वेताउना घर भई हाल काठमाडौँ थापाथली बस्ने ३५ वर्षीय नारायण राम मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 08, 2023| 18:46 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्