शुक्रबार, असार ६, २०८२

फार्मेसी सहायक पदको परीक्षामा सबै फेल

आयोगको जलेश्वर र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा सबै फेल भएका हुन्।
 |  बुधबार, कात्तिक २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

vianetvianet

काठमाडौं–लोकसेवा आयोगले फार्मेसी सहायक पदका लागि लिएको परीक्षामा सबै अनुत्तीर्ण छन्। आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण नभएका हुन्।

जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकामा लिखित परीक्षामा १३ जना सहभागी थिए।

पोखरा कार्यालयमा महिला कोटामा १ जनाको माग भएकामा लिखित परीक्षामा ३ जना सहभागी थिए। सहभागी सबै अनुत्तीर्ण भएका हुन्।

प्रकाशित: Nov 08, 2023| 15:44 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्