बुधबार, असार ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, असार ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
बेलायती प्रधानमन्त्री सुनक इजरायलमा
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
मिथिलाका युवाले जोगाइरहेको झिझिया नृत्य
जनविश्वास अनुसार बोक्सीहरुले घैंटोमा रहेको प्वाल गणना गर्न सफल भएमा नर्तकीको तत्काल मृत्यु हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
दसैंका लागि साढे ३ लाखले छाडे उपत्यका
सर्वसाधारण काठमाडौं उपत्यकाका चार वटा नागढुंगा, जगाती, फर्पिङ र मुर्खु हुँदै दसैं मनाउन घर फर्किएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
गाजामा भएको आक्रमणबारे छलफल गर्न जोर्डनका राजा इजिप्टमा
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
एभरेष्ट बैंकद्वारा कोपिला भ्याली सेवा समाजलाई पाँच लाख सहयोग
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
नेपालद्वारा हङकङ ६ विकेटले पराजित
हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
चिनियाँ राष्ट्रपतिद्वारा गाजाका लागि 'मानवीय सहायता करिडोर' खुला गर्न इजिप्टलाई आग्रह
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
अमेरिकी गायिका स्विफ्टका बडीगार्ड हमासविरुद्ध युद्ध लड्न इजरायल फर्किए
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा 'स्टेनोसिस' समस्या, अवस्था स्थिर
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
रक्सौल बजार: सीमापारि भीडभाड, वारि सुनसान
पूजापाठ, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले दसैंका बेला नेपाली बजारलाई सुनसान बनाएर रक्सौल जाने क्रम बढ्यो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
दसैंमा मौसम सफा रहने
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
एमालेको चियापान कात्तिक १४ मा
एमालेले दसैं, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसारलगायत पर्वको शुभकामना आदान–प्रदानका लागि चियापान गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
प्राधिकरणले भारतलाई बेच्यो साढे ११ अर्ब बढी मूल्यको बिजुली
प्राधिकरणले असोजमा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
यस्तो छ राष्ट्रपतिले लगाइदिने टीकाको समय तालिका
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
पर्व बिदा गृहकार्यको शैली बदल्ने कि ?
बिदा सुरु भएसँगै फुरुंग भएको मनको एक कुनामा गृहकार्यको त्रासले भने डेरा जमाइसकेको हुन्छ र सँगै सुरु भइसकेको हुन्छ अभिभावकको बार्गेनिङ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
साउदीलाई ३०१ रनले हराएर नेपाल सेमिफाइनलमा
आज मलेसियामा जारी खेलमा नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रनमै अल आउट भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
सुनको मूल्य हालसम्मकै उच्च
आज प्रतितोला १ लाख १३ हजार ७०० मा किनबेच। गत ४ साउनमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २, २०८०
1517
1518
1519
1520