बुधबार, वैशाख १६, २०८३

जाजरकोटमा फेरि भूकम्पको धक्का

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

National life
kumari

जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ। 

बिहान ३:०६ बजे ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता निरन्तर परकम्पहरू भइरहेका छन्। 

शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाले ज्यान गुमाएका थिए। दुई सयभन्दा बढी घाइते छन्।
 

प्रकाशित: Nov 09, 2023| 09:45 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्