बुधबार, भदौ १७, २०८३

महिला टी–२०: नेपालको पहिलो खेल तान्जिनियासँग 

नेपालले २९ कात्तिकदेखि ३ मंसिरसम्म आयोजना हुने प्रतियोगितामा तान्जानियासँग पहिलो खेल २९ कात्तिकमा खेल्नेछ।
 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं–  हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी–२० प्रतियोगिताअन्तर्गत  पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ। 

नेपालले २९ कात्तिकदेखि ३ मंसिरसम्म आयोजना हुने प्रतियोगितामा तान्जानियासँग पहिलो खेल २९ कात्तिकमा खेल्नेछ। प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन्।

 नेपालले आफ्नो दोस्रो खेल ३० कात्तिकमा हङकङसँग खेल्नेछ भने तेस्रो खेल २ मंसिरमा जापानसँग खेल्नेछ।  यस्तै, तेस्रो स्थान र फाइनल खेल ३ मंसिरमा हुनेछ।

प्रकाशित: Nov 09, 2023| 12:15 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्