मंगलबार, असार ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गाजामा आक्रमणका लागि हामी तयार छौं- आईडीएफ प्रमुख

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

'पशुपति प्रसाद २ : भष्मे डन' को सुखद सुरुवात

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

पत्रकार सीता शर्माको निधन

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

थिमिमा कुभिण्डेजात्रा मनाइयो

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

सुस्ताका विद्यार्थीको सास्ती : गाउँमा पढ्न स्कुल छैन, अन्त जान पुल छैन

एकातर्फ नारायणी नदीमा जोखिमपूर्ण डुंगाको यात्रा पार गर्नुपर्ने वा विकल्पको रुपमा भारतीय भूमि हुँदै जानुपर्ने भौगोलिक विकटताका कारण यहाँका बालबालिकालाई आफ्नो पढाइलाई निरन्तरता दिन सजिलो छैन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

भरुवा बन्दुकसहित धनगढीबाट एक जना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

मूर्ति विसर्जन गर्दा बेपत्ता भएका युवक अझै भेटिएनन् 

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

मुस्लिम समुदायले पनि मनाए दसैं

बडादसैंका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैंको शुभकामना दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

व्यापारीले घटाए खसी र च्याङ्‍ग्राको मूल्य

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

प्रहरी जवानले गरे कोठामै आत्महत्या

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

दसैंमा प्रदर्शनमा आएका चलचित्रलाई दर्शकले रुचाए

नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

जसपा निकट समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष यादव रहेनन्

करिब डेढ महिनादेखि काठमाडौंमा उपचाररत यादवको मंगलबार राती पौने १२ बजे निधन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

चीनबाट फर्किए गृहमन्त्री नारायणकाजी 

चीन भ्रमणका क्रममा बेइजिङ रहँदा हृदयाघात भएपछि गृहमन्त्री श्रेष्ठ पूर्वनिर्धारित कार्यक्रमभन्दा केही दिन ढिला गरी स्वदेश फर्किएका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०