सोमबार, असार २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जाजरकोट भूकम्पः रुकुम पश्चिममा मात्रै साढे १६ हजार घर भत्किए

प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा ७ हजार १४८ घर पूर्ण रुपमा क्षतिग्रस्त।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत

कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहको झगडामा थापा र कार्की अलग–अलग समूहमा छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति जाजरकोट र रुकुम पश्चिम जाने

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

करिब ११ करोड राजस्व हिनामिना गर्ने १० कर्मचारीविरुद्ध मुद्दा दायर

मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारीकै  मिलेमतोमा जग्गा खरिदबिक्री गर्दा विभिन्न लिखतबाट उठेको राजस्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको भेटियो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित

भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएकाले राष्ट्रपतिकै इच्छामा युरोप भ्रमण स्थगित।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

जसलाई सचिन तेन्दुलकरको उत्तराधिकारी भनिन्छ

सन् २०१२ को मार्चमा सचिन आफैंले विराट आफ्नो उत्तराधिकारी हुने भविष्यवाणी गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

महोत्तरीमा पेस्तोल देखाएर ५० लाख लुटपाट

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

प्रधानाध्यापकले आत्महत्या गरेपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

एआईले रश्मिका मन्दानाको फेक भिडियो बनाइदिएपछि...

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन फिर्ता नलिने

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

डोल्पाका गुरुङको कोठामा भेटियो नक्कली नोट र छाप्ने मेसिन

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

शाकाहारीले प्रोटिनका लागि के खाने ?

नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

गैंडाकोटको कालिका नमुना मावि, जहाँ ३ कक्षासम्म बोक्नु पर्दैन किताब–कापी

बालबालिकालाई सहज सिकाइ गराउन कक्षाकोठामै पाठ्यपुस्तक उपलब्ध गराइन थालेपछि घरबाट बोक्नुपर्ने झन्झट हट्यो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

टेलिकमका लेखा अधिकृत सुवेदी ५१ दिनदेखि बेपत्ता

३१ वर्षीय सुवेदी कन्काई नगरपालिका–३ स्थित कार्यालयको क्वार्टरबाट ३० भदौदेखि बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ७८ बालबालिकाले ज्यान गुमाए 

भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०