मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ सार्वजनिक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ सार्वजनिक

 |  सोमबार, मंसिर ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ११, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा एक अफर सार्वजनिक गरेको छ।  आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि बैंकले फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ अफर सार्वजनिक गरेको हो।

Kumaribank

सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन्।

सो अफर मंसिर १० गते देखि पुष ९, २०८० गतेसम्म लागु हुनेछ।

 

प्रकाशित: Nov 27, 2023| 13:24 सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्