प्रदेशसभामा एमाले उपसभामुख सिर्जना दनुवारले राजीनामा दिने चर्चा चलिरहेका बेला मुख्यमन्त्री थापाले ८० वर्षीय वयोवृद्ध प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
पोखरा आउजाउ गर्ने यात्रु सडकको धुलो र हिलोले हैरान छन्। सडकमा पानी पर्दा हिलो तथा अरु बेला धुलो नै धुलो हुन्छ। ठाउँठाउँमा पहिराका कारण यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्।