आइतबार, वैशाख १३, २०८३

समाज

आज मेघगर्जनसहित वर्षाको सम्भावना

नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

पर्वतमा चितुवा मर्‍यो

पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

आयुर्वेदका लागि नेपाल सही र उचित गन्त : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरले तोक्यो समयसीमा

पशुपति क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सहयोगका लागि कोषले पत्र लेखेपछि महानगरले समयसीमा तोकेरै चेतावनी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुवेसी स्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ।  
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर गम्भिर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९

बीपीडब्लूको आईपीओ बिक्री खुला 

बीपीडब्लू लघुवित्त वित्तिय संस्थाको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

बारामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ टाँगिया बस्तीमा हात्तीको आक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

१३औं प्रयासमा शाखा अधिकृत बनेका अमृतको अनुभव- सफलताका लागि लक्ष्य भुल्नु हुँदैन

भनिन्छ जबसम्म समुन्द्रको किनार छाड्ने हिम्मत गरिन्न तबसम्म समुन्द्र पार नै गर्न सकिन्न। अमृतले शाखा अधिकृतमा सफलता प्राप्तिका लागि पटक-पटक आयोगको किनारा त छोडे तर ढोकामै पुगेर असफल हुन्थे। अर्थात्...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

सुर्खेतको मसुरिखेतमा आहारा खोज्दै आएका परेवा

सुर्खेतको वीरेन्द्रनगर ३ मसुरिखेतमा आहारा खोज्दै आएका परेवाको बथान।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

सम्भावित दुर्घटनाबाट मुस्किलले जोगिए तीन विमान

अवतरण अनुमति पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले नेवानि जहाजसँगको दूरी १ हजार फिटबाट २ सय फिट नजिक बनाएपछि दुर्घटनाको सम्भावना बढेको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

दार्चुलामा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

दार्चुलाको अपी हिमाल गाउँपालिकाकी गर्भवती महिला सुरन्ती बोहराको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

संकट व्यवस्थापन केन्द्रमा आउँछन् कहालीलाग्दा घटना

नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

महिला माननीयलाई सुबिस्ता दिन बनाइँदै स्तनपान कक्ष

स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनु परेको खबर सार्वजनिक भएपछि सचिवालयको पहलमा बनाइँदै कक्ष।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको स्कारपियो एकापसमा ठोक्किएपछि तीन जनाको ज्यान गयो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न मन्त्रालयको निर्देशन

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

कस्तो रहला आज देशभरको मौसम?

देशका केही भागमका आज पनि वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

सिंहदरबारकै क्यान्टिनमा भेटियो कैफियत

सिंहदबारभित्र केन्द्रीय क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेनागृहका  सञ्चालक उत्तम भट्टलाई विभागको तिरायो ३ लाख जरिमाना।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९