आइतबार, वैशाख १३, २०८३

मेचे जातिको बारेमा पहिलो फिल्म बन्दै

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

National life
kumari

झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायाङ्कन गरिँदै । ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए। तस्बिरः रासस
 

प्रकाशित: Jun 08, 2023| 08:24 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्