आइतबार, वैशाख १३, २०८३

समाज

वसन्तपुरमा चीर ठड्याएर होली पर्वको संकेत

हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याएसँगै मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

एक किशोरीलाई दुर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

लागूऔषध चरेशसहित कपिलवस्तुमा एक जना पक्राउ

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

जहाँ कार्जे हुँदा १२ पाथी चामलको भात पाक्थ्यो

तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ। व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०-६५ घरको ठूलो बस्ती थियो। नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन्। प्रायः गाउँमै व्यापार...
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

भक्तपुरमा घरको पर्खाल भत्किएर एक जनाको मृत्यु

भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

चितुवाको हड्डीसहित डडेल्धुराबाट दुई युवक पक्राउ

डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन्। प्रहरीले जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

नयाँ बानेश्वरमा एक पुरुषको शव फेला

काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

राष्ट्रपतिबारे निर्णय गर्न रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

१४ सय वर्षअघिको विहार खोतलिँदै

उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा शनिबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

पोखरा महानगरपालिका ४ का वडा सदस्य श्रेष्ठको निधन

पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य ५२ वर्षीय सञ्जयकुमार श्रेष्ठको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

कञ्चनपुरमा हायस दुर्घटना, चार जना घाइते

कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउँदै गरेको हायस दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

ब्राउनसुगरसहित बाँकेमा तीन जना पक्राउ

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

काठमाडौंमा आज पानी पर्ने सम्भावना

आइतबार मध्यान्न काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

पत्रकार मनोज हितंगाको सवारी दुर्घटनामा मृत्यु

बुटवलको मिलनचोकमा शनिबार राति भएको दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

प्रभु साह पनि रामचन्द्रको पक्षमा उभिए

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

गोदावरीबाट लागूऔषसहित दुई जना पक्राउ

कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

बैतडीमा वनभोज गएका युवा नदीमा मृत फेला

बैतडीमा साथीहरूसँग वनभोज गएका युवा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९