२६ वर्षीया धामी २ असारमा कार्यालयबाट कोरोनाको खोपसहित स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी थिइन्। अस्पताल हिँडेकी धामी हराएपछि उनका सहकर्मी र परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। प्रहरी र आफन्तजनले...
आफ्नो नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क कोरोना परीक्षणमा सहभागिता निकै न्यून देखिएको छ।
गएको बुधबार साँझपख मेलम्चीको बाढीले डुबेको घर हेरेर टोलाइरहेका थिए मेलम्चीका रञ्जितकुमार श्रेष्ठ। रातभरको अनिदोले आँखा राता थिए। पिरले न उनी निदाउन सके, न केही खान नै।
भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार ५ गते बिहान पाँच बजे र उनकी पत्नी विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरूलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् ।