सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दलहरूमा राजनीतिक रूपान्तरण आवश्यक : डा. बाबुराम भट्टराई

दलहरूमा राजनीतिक रूपान्तरण आवश्यक : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरूलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरूलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् ।

'भनिन्छ, टाउकोको ओखती नाइटोमा लगाएर हुन्न! अहिले देशको चौतर्फी सङ्कटको प्रमुख कारण राजनीति दल नेतृत्वको स्खलन नै हो', उनले सामाजिक सञ्जालमा लेखेका छन्।

कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयँ बनाउने आँट गरौं! नत्र समयले कसैलाई पर्खन्न है!', उनले भनेका छन्।

प्रकाशित: Jun 20, 2021| 04:35 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।