आइतबार, भदौ ७, २०८३

समाज

शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए। गुर्जोले शरीरका टक्सिनलाई बाहिर निकाल्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान

अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

राज्यले बिर्सियो भन्दै चित्त दुखाइरहेको सहिद अरविन्द परिवार

राजा महेन्द्रको भ्रमणका लागि एक हप्ताअघिदेखि नै तत्कालीन महोत्तरी जिल्लाको गाउँ–गाउँमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित थिए। त्यो दिन कांग्रेसले प्लान ‘ए’ र ‘बी’ बनाएको थियो। सुरुमा एअरपोर्टबाट राजा महेन्द्र निस्केलगत्तै...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

यी हुन् पदमुक्त जनप्रतिनिधि, जो माओवादी छाडेर एमाले बनेका थिए

नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मोरङका १७ वटै स्थानीय तहले ल्याए बजेट

मोरङका १७ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्धारित अवधिमै ल्याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

टिप्परको ठक्करबाट गोकर्णेश्वरमा एक जनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा टिप्परको ठक्करबाट शुक्रबार बिहान एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

आज कुन-कुन क्षेत्रमा छ भारी वर्षाको सम्भावना?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ

पर्साको पटेर्वा सुगौली गाउपाँलिकामा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

दबंग लेडी नजबुल खान : सुबह साम! जनताको काम 

यामहाको स१प ९४४२ नम्बरको इन्टाइसर रातो बाइकको ट्यांकी जहिल्यै भरिएको हुन्छ। पीठमा कालो झोला छुट्दैन। त्यसैले कतिपयले उनलाई ‘दबंग लेडी’ र ‘विद्रोही छोरी’ उपनाम दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

संवैधानिक अंगका नवनियुक्त पदाधिकारीलाई युवाको आग्रह– पद अस्वीकार गर

संवैधानिक अंगमा संविधानविपरीत पदाधिकारी नियुक्ति गरिएको भन्दै युवा नेताहरुले विरोध जनाएका छन्। संविधान मिचेर गरिएका सबै खाले अवैधानिक कदमको मतियार नहुन र सबै नियुक्ति पाउनेहरूलाई नैतिकताका आधारमा पद अस्वीकार गर्न...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

कामचलाउ प्रधानमन्त्री ओलीप्रति बफादार ४ मन्त्री, जो ५-५ मन्त्रालय हाँक्दैछन्

सद् विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ। संसद् पुनर्स्थापना भइहालेमा प्रधानमन्त्री ओलीकाे भविष्य अन्यालमा पर्ने निश्चित छ। यद्यपि अहिले उनले चार मन्त्रीलाई पाँचपाँचवटा मन्त्रालयकाे जिम्मेवारी दिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

मन्त्री श्रेष्ठविरुद्ध क्रियाशील दलित पत्रकार संघको प्रदर्शन

क्रियाशील दलित पत्रकार संघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै काठमाडौं माइतीघर मण्डलामा विहिबार प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

कांग्रेसमा नयाँ पुस्ता उदाउने डरले दबाबमा शीर्ष नेता

देउवा, निधि र श्रेष्ठले सभापति दाबी गरिरहँदा इतर समूहका १० भन्दा बढीले आकांक्षा देखाएका छन्। लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु र त्यसमा भाग लिनु सामान्य हो। तर पनि सभापति...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

माओवादीबाट आएकालाई समेटेर ओली समूहले प्रदेश २ मा गर्‍यो जिम्मेवारी बाँडफाँट

आगामी निर्वाचनको तयारी स्वरुप नेकपा एमाले ओली समूहले माओवादीबाट आएकाहरुलाई समावेश गरेर प्रदेश २ को विभिन्न जिल्ला कमिटीको पुनर्गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

सीसीटीभीको सहारामा यसरी पत्ता लाग्यो विमानस्थल गोदामका ‘ल्यापटप चोर’

कहाँ गयो त ल्यापटप? कार्गो संचालन गर्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका कर्मचारीहरुबीच हल्लीखल्ली मच्चियो। जसका लागि कुरियर भएर आएको थियो, उसलाई के जवाफ दिने? कम्पनीभित्र तनाव सिर्जना भयो। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

कोरोनाबाट मृत्यु हुने सबैभन्दा बढी ६० वर्ष माथिका

नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ८ हजार ९१८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

जनकपुरधाम उपमहानगरको बजेट : तालिम, बैठक भत्ता र सवारी साधन खरिदमै केन्द्रित

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

सांसदकै गुनासो सम्बोधन गर्न डेढ अर्ब छुट्याइएको हो : लुम्बिनी सरकार

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार बढ्नुमा प्रदेश सांसदका लागि छुट्याइएको बजेट पनि एक कारण भएको स्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

संयोगले सडकमा भेटिएकी सन्तोषी, जो आफ्नो प्रतिभा देखाउन स्कुल–स्कुल पुग्थिन्

पछिल्लो समय धनबहादुर कहिले साइकलमा चप्पल/जुत्ता बेच्दै हिँड्थे त कहिले सन्तोषीको प्रतिभा देखाउन स्कुल–स्कुल पुग्थे। स्कुलमा सन्तोषी विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्थिन्। आवाज सुनेर चकित विद्यार्थीहरूले अलि अलि पैसा...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८