बिहीबार, भदौ ४, २०८३

समाज

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो। आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पारोस् : बागमती प्रदेश प्रमुख

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बडादसैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

आज कालरात्री देवीको उपासना गरिँदै

आज बडा दशैंको छैटौं तर तिथिअनुसार सातौं दिन हो। भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको आज पूजाआराधना गरिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

घान्द्रुक जीप दुर्घटना अपडेट : जीप चालकसहित आठको मृत्यु, एकको सकुशल उद्धार

पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

सैनिकमञ्‍च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सरिक हुने

नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्‍च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना गरिनुपर्ने विभिन्न निकायले सरकारसँग माग गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

हत्याको घटनाले जिल्लामा त्रास सिर्जना

झापा जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने

रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

भीरबाट जीप खस्दा ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दैनिक कोभिड अपडेट : ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७८५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दोश्रो बिहे सार्वजनिक गर्दै मनोजले भने– परपीडक ट्रोल र भिडियो नबनाइदिनु होला

पहिलो श्रीमतीसँग डिभोर्स गरेको चार वर्षपछि हास्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

बालुवामा दसैँको खुसी खोज्दै प्रेमबहादुर भाम

दसैँ आइसक्यो, तर पैसा छैन। परिवारका सदस्य थुप्रै छन्। छोराछोरीलाई एकसरो लुगा किने दिने धोको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरामा एक युवक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

अछाम, स्याङजा, चितवन, बारा र धनुषाको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृत्यु

कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दसैंमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको संख्या बढ्यो

नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको आज पाँचौ तथा तिथि अनुसार छैटौं दिन। आज देशभरका शक्तिपिठहरूमा नवदुर्गाको छैटौं स्वरुप कात्यायनी देवीको पनि पूजा आराधना गरिँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

चार लाख बढीको भन्सार छलीको सामान बरामद

प्रहरीले कैलालीबाट चार लाख बढी मूल्य बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८